• २०८३ असोज १२ गते सोमवार

लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, बुटवल । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ ।

एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो । पुनको मुटुमा समस्या भएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरमा उपचारको क्रममा निधन भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस