• २०८३ असार १३ गते शनिवार

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत १७, मकवानपुर। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ ।
प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस