• २०८३ जेष्ठ ६ गते बुधवार

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राप्रपले आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अग्री बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको यस बैठकमा फागुन २१ को निर्वाचनको समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस