• २०८३ बैशाख २० गते आइतवार

लुम्बिनीले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै पोखरा एभेन्जर्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस