• २०८३ बैशाख ११ गते शुक्रवार

लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२ , काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

उद्धारको लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस