• २०८३ असोज २२ गते बिहिवार

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।

मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महांकालमा भर्ना भएका हुन् ।

वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनकाे सचिवालयले जनाएकाे छ।

Sharing

प्रतिक्रिया दिनुहोस