• २०८३ जेष्ठ २८ गते बिहिवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
अहिलेको राजनीतिक परिवेशमा युवा नेता सुरेश गिरीको दृष्टिकोण !
नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार
कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ
राखेप उपाध्यक्ष विशाल श्रेष्ठले गरे पदबहाली
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

फ्रान्समा समुद्र तट र पार्कमा धुम्रपान निषेध

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
असार १५, काठमाडौं । फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धुम्रपान गर्न रोक लगाइएको छ । बालबालिकालाई निष्क्रिय धुम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।
शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् । समुन्द्री किनारमा बालबालिकालाई धुम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको छ । प्रतिबन्धको निर्णयबाट खुशी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् । स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मंगलबारदेखि लागू हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो । नयाँ नियमअनुसार विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धुम्रपान गर्नपाइनेछैन । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धुम्रपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ । प्रतिबन्धको उल्लङ्घन गर्नेलाई १३५ युरो (१६० अमेरिकी डलर) देखि अधिकतम ७०० युरोसम्म जरिवाना हुन सक्छ ।
यद्यपि स्वास्थ्य मन्त्रालयले नयाँ नियमहरू व्याख्या गरिएकाले प्रारम्भिक थप समयको अपेक्षा गरेको छ । वास्थ्य तथा परिवारमन्त्री क्याथरिन वुट्रिनले भन्नुभयो, “पार्क,समुद्र तट, विद्यालयजस्ता बालबालिका भएको ठाउँबाट सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रतिबन्ध लगाउनुपर्छ । यी खेल्ने, सिक्ने र स्वस्थ जीवनका लागि स्वस्थ श्वासप्रश्वास प्राप्त हुने धेरै बालबालिका जमघट हुने स्थानहरू हुन् धुम्रपानका लागि होइन।” फ्रान्सले सन् २०३२ देखि यो ‘सुर्तीजन्य पदार्थमुक्त पुस्ता’को विकास गर्न चालेको महत्वपूर्ण कदम भएको उहाँले बताउनुभयो ।
Post Views: 58

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार
कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ
राखेप उपाध्यक्ष विशाल श्रेष्ठले गरे पदबहाली
झापामा २४ जना फरार अभियुक्त पक्राउ
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
संसदमा प्रदीप ज्ञवालीले भने- अर्थमन्त्रालयमा सचिवहरुको भागभाग छ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
खुला विश्वविद्यालय उद्यमशीलताउन्मुख र नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ- प्रधानमन्त्री कार्की
कर्णाली र सुदूरपश्चिम जोड्ने दाेस्राे पक्की पुल तयार

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology