• २०८३ बैशाख १९ गते शनिवार

संसदको एक समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस