• २०८३ मङ्सिर ९ गते मङ्गलवार

  एमालेको सचिवालय बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं ।    नेकपा एमालेले सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा केहीबेर अघि एमालेको सचिवालय बैठक शुरु भएको छ । ११औं महाधिवेशनपछि एमालेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुंगो लगाउने र ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस