• २०८३ बैशाख ११ गते शुक्रवार

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं ।   राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपले सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अग्री बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको यस बैठकमा आसन्न निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस