चैत १५, काठमाडौं । राजावादीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगो लगाएका छन् । आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ ।

बेलुका ८ बजेका लागि उडान मलेसियाका लागि उडान भर्ने तयारीमा रहेको बटिक एयरको पनि उडान अनिश्चित बनेको छ