• २०८३ बैशाख २८ गते सोमवार

राष्ट्रिय युवा संघको महाधिवेशन मिति तय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल १०औं महाधिवेशनको मिति र स्थान तय भएको छ । हिजो बसेको पदाधिकारी बैठकले आगामी जेठ ९-११ गते पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

महाधिवेशन सम्पन्न गराउन संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस