• २०८३ बैशाख ९ गते बुधवार

प्रचण्डसहित शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँवाट जुलुस सुरू हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् ।

जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ । अपरान्ह १२ बजे देखी मोर्चा आबद्द ४ दलले ७ ठाउँवाट जुलुस निकाल्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस