• २०८३ जेष्ठ १६ गते शनिवार

हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध भएको छ ।

रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्रअन्तर्गत पर्ने सडक खण्डमा बाक्लो हिउँ जमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सडकमा हिउँ परेसँगै गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस