फागुन १६, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

बिहान २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँको थियो । कम्पन लामो रहेकाले नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।
भुकम्पको थप विवरण आउन बाँकी छ ।