• २०८३ साउन २६ गते मङ्गलवार

नेपाली कम्युनिष्ट पार्टी र जसपाको समुहबीच १० बुँदे एकताको सहमतिमा हस्ताक्षर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच  भएको पार्टी एकताको सहमति भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र जसपाको एकीकरण पक्षधरका नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच पार्टी एकताको १० बुँदे सहमति भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घेाषणा भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस