• २०८३ मङ्सिर १२ गते शुक्रवार

एमाले नेता महरबिरूद्द पक्राउ पुर्जी जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी बिरूद्द पक्राउ पुर्जी जारी भएको हो ।

काठमाडौं जिल्ला अदालतले सो पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस