मंसिर १०, काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं महाधिवेशनका लागि काठमाडौंका दशवटौ निर्वाचन क्षेत्र बाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी दर्ता भएको छ ।