• २०८३ बैशाख ३ गते बिहिवार

  जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।


बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष अ‍ोलीले पार्टी प्रवेश गराएका हुन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस