• २०८३ बैशाख ४ गते शुक्रवार

जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

गोलेले एमालेमा प्रवेश गर्दै लामो इतिहास बोकेको पार्टी एमाले भएको र विद्यार्थीकालमा एमालेमा काम गरेको कारणले पार्टीमा प्रवेश गरेको बता

Sharing

प्रतिक्रिया दिनुहोस