• २०८३ बैशाख १२ गते शनिवार

संसद अधिवेसनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ। सोही दिन पहिलो सम्बोधन प्रधानमन्त्री ओलीले गर्न लागेका हुन्।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसदमा सरकारले पेश गर्न लागिएको बिधेयक लगायत समसमायिक राजनीतिक बिषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस