• २०८३ बैशाख ३ गते बिहिवार

शंकर पोखरेलको आरोप- माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्- माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।

Sharing

प्रतिक्रिया दिनुहोस