• २०८३ असोज १० गते शनिवार

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस