• २०८३ असार १० गते बुधवार

दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं ।  कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा ‘विदेशीको इशारा’ मा भने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्:
४६ सालमा पन्चायत ढल्दा पन्चहरूले भन्थे “बिदेशीको इसारामा पंचायत ढाले ! ६२ /६३ मा राजा बिरूद्दको आन्दोलन पनि बिदेशीहरूको कै इसारामा भयो भनियो ! अहिले सत्ता गुमेकाहरू पनि यो पल्ट जे भो बिदेशीकै इसारामा भो भन्दैछन ???

Sharing

प्रतिक्रिया दिनुहोस