• २०८३ बैशाख २३ गते बुधवार

कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार यो सरकारलाई छैन- गोकुल बास्कोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले भनेको समयमा चुनाब गराउन आग्रह गर्दै संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका हुन् ।

उनले भनेका छन्-
संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई छैन । भनेको समयमा चुनाब गराऊ,अरु काम जननिर्वाचित सरकारको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस