असोज ७, चितवन। मुग्लिन-नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।