• २०८३ बैशाख ५ गते शनिवार

सिन्धुलीमा भरूवा बन्दुकसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१४ गायोटारबाट भरूवा बन्दुक ३ थानसहित सोही ठाउँ बस्ने ५३ वर्षीय कुल बहादुर सुनुवार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस