• २०८३ बैशाख १४ गते सोमवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान १० बजेदेखि शुरु हुनेविधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस