वैशाख ८, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ । इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।

Ajinkya Rahane of Kolkata Knight Riders and Shubman Gill of Gujrat Titans at the coin toss during match 39 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Gujarat Titans held at the Eden gardens Stadium, Kolkata on the 21st April 2025.
Photo by Prathiksha MK/ Sportzpics for IPL
शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।