• २०८३ बैशाख ४ गते शुक्रवार

आरआरको स्वबियू निर्वाचन चैत १६ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गत चैत ५ मा गर्नु पर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाए पछि स्थगित भएको थियो ।

आज बसेको बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।

सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस