• २०८३ जेष्ठ २३ गते शनिवार

चौतारीको अध्यक्षमा लडने भन्दै गणेश पाण्डेले दिए पार्टी जिम्मेवारीवाट राजिनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । प्रेस चौतारीका अध्यक्षका दावेदार गणेश पाण्डेले राजिनामा दिएका छन् । नेकपा एमाले पार्टी प्रचार बिभाग सचिवमा गत साता मात्रै नियुक्त भएका पाण्डेले राजिनामा दिएका हुन् । एमालेको ४५ औं सचिवालय स बैठकले उनलाइ प्रचार बिभाग सचिवमा नियुक्त गरेको थियो ।

‘प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेसनमा अध्यक्ष पदको दावेदार रहेका कारणा दोहोरो जिम्मेवारीमा नरहने मनशायका साथ मैले बिभागको सचिवपदवाट राजिनामा दिने निर्णय गरेको छ,’ उनले राजिनामा पत्रमा लेखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस