• २०८३ बैशाख ७ गते सोमवार

नेकपा एसको केन्द्रिय समिति बैठक जारी (फाेटाेफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो ।

हिजो देखी सुरू हुने भनिएको केन्द्रिय समिति बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भए पछि अन्तिम समयमा स्थगित भएको थियो ।

पुनः आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस