• २०८३ असार १७ गते बुधवार

नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं ।   नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले बिहान ११ बजेदेखि भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

सभामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ ।

एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस