• २०८३ जेष्ठ ३ गते आइतवार

भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Single Image
Single Image

Sharing

प्रतिक्रिया दिनुहोस