• २०८३ मङ्सिर ६ गते शनिवार

प्रधानमन्त्री कपमा आज दुइ खेल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज  दुई खेल हुँदैछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ ।

खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ । दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन, जुन खेल सिद्धार्थनगरमा हुनेछ ।

यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस