• २०८३ बैशाख ८ गते मङ्गलवार

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयाे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस