• २०८३ बैशाख १८ गते शुक्रवार

महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमा छुट्ने भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई रिहा गर्न आदेश गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस