• २०८३ बैशाख २३ गते बुधवार

राधिका शाक्यकाे ‘करूणा’ माथी सम्पादक टिप्पणी (फाेटाेफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नि राधिका शाक्यको पुस्तक ‘करूणा’ माथी बिचार बिमर्श सुरू भएको छ । काठमाडौंको होटेल मर्क्यौर, सुकेधारामा ‘करूणा’ पुस्तक माथी सम्पादकहरूले संबाद गरेका हुन् । सो कार्यक्रममा नेपाली मिडियाका सम्पादकहरूको बाक्लो उपस्थिति रहेको छ।

प्रेस चौतारी नेपालले आयोजना गरेको करूणा पुस्तक माथीको बिमर्श कार्यक्रम जारी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस