• २०८३ मङ्सिर ५ गते शुक्रवार

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ६, काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २६९९.२६ विन्दुमा आएको छ । २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस