• २०८३ बैशाख १७ गते बिहिवार

एमाले अध्यक्ष ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं ।    नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन् ।

बिहिबार सम्पन्न मतगणनामा एमालेका १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र आयोगका ४१ सदस्य निर्वाचित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस