• २०८३ बैशाख १६ गते बुधवार

सभामुखबाट आगजनी भएको संसद भवनको अनुगमन (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् ।

सभामुख घिमिरेले विहिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस