• २०८३ मङ्सिर ४ गते बिहिवार

शेयर कारोबार आजदेखि सुचारु हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।

जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस