आरआर क्याम्पसमा स्ववियु चुनाव स्थगित
चैत ५, काठमाडौं । काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ। आरआर क्यामपसमा आज चुनाव तय भएको थियो। सोमबार मध्यराति नेकपा (एमाले)निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै तालाबन्दी गरेका थिए। चुनाव हुने दिन बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ। विद्यार्थी … Continue reading आरआर क्याम्पसमा स्ववियु चुनाव स्थगित
0 Comments