• २०८३ जेष्ठ २४ गते आइतवार

लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस