• २०८३ बैशाख १३ गते आइतवार

तिब्बतमा ‘ड्र्यागन’ आकारको आतिशबाजीको एक महिनापछि चार अधिकारी बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । गत महिना, तिब्बतको एउटा कपडा कम्पनी, आर्क’ टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन आयोजना गरेको थियो, जसको व्यापक आलोचना भएको थियो ।

यस घटनाको सम्बन्धमा चार चिनियाँ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । तिब्बतमा ‘बढ्दो ड्र्यागन’ जस्तो आकारको आतिशबाजी प्रदर्शनको भिडियो देखा परेको थियो । यसको विरोधमा वातावरणीय विदले विरोध गरेका थिए थिए ।

आर्क’टेरिक्स र प्रदर्शनी डिजाइन गर्ने चिनियाँ आतिशबाजी विशेषज्ञ, साई गो-चियाङले पछि माफी मागेका थिए ।

तिब्बती शहर शिगात्सेका अधिकारीहरूले थप अधिकारीहरूको अनुसन्धान र चेतावनी दिइएको बताए । अधिकारीहरूले आर्क’टेरिक्स र साई गो-चियाङले क्षतिपूर्ति तिर्नुपर्ने र वातावरणीय सुधारमा योगदान गर्नुपर्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस