• २०८३ असार ३ गते बुधवार

कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।   नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।

जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो ।’ प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र महिला नेता सीता रावल छन् ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस