• २०८३ बैशाख १९ गते शनिवार

नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो ।

नेपाल एवं भारतका दर्शनार्थीहरु वैशाख १ गते बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस