• २०८३ बैशाख २४ गते बिहिवार

६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा भएका छन् । लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली समावेश गरिएको छ ।

यद्यपि, पछिल्लो टोलीबाट थुप्रै वरिष्ठ सई बढुवामा छुटेका छन् । नेपाल प्रहरीमा इन्स्पेक्टर बढुवायोग्य वरिष्ठ सईको संख्या १ हजारभन्दा बढी छ ।

नामावली :

Sharing

प्रतिक्रिया दिनुहोस