असोज २७, काठमाडौं । इजरायली सेनाले नेपालका विपिन जोशी जीवित नरहेको जनाएको छ ।

इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपिनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत उनी जीवित नरहेको जानकारी गराएको हो ।