• २०८३ बैशाख ३१ गते बिहिवार

राष्ट्रपति पौडेलले निरिक्षण गरे नवनिर्मित संसद भवन (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव निर्माण भइरहेको संघीय संसद भवनको निरिक्षण गरेका छन् । सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संसद भवनको निरिक्षण गरेका हुन् ।

सो क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस